आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अमेरिकाको आग्रह
चैत १, २०८२काठमाडौँ । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अपील गरेको छ । इरानले मध्यपूर्वमा अमेरिकी स्थापनाहरूमा हमला गर्न जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न आग्रह गरेको हो । पछिल्लो पटक इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएपछि इराक छोड्न निर्देशन दिएको थियो । अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकलाई 'तत्काल इराक छोड्न' आग्रह गरेको छ ।
सबै पढ्नुहोस