×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

सबै देशलाई एक महिनाका लागि रुसी तेल किन्न अमेरिकाको अनुमति

सबै देशलाई एक महिनाका लागि रुसी तेल किन्न अमेरिकाको अनुमति

फाल्गुण २९, २०८२

काठमाडौँ । अमेरिका-इजराइल र ईरानबीच जारी तनावका कारण विश्वभर कच्चा तेलको मूल्य १०० डलरको स्तर पार गरेको छ । मूल्य नियन्त्रण गर्न अमेरिकाले अन्य देशहरुलाई रूसबाट तेल अस्थायी रूपमा किन्न अनुमति दिएको छ । अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा अड्किएका छन् । अहिलेभन्दा पहिले अमेरिकाले भारतलाई रूसबाट कच्चा तेल किन्ने विषयमा प्रतिबन्धमा छूट दिने संकेत गरेको थियो । तर भारतीय अधिकारीहरूले भारतको तेल खरिदका लागि कुनै पनि देशको अनुमति आवश्यक नपर्ने स्पष

सबै पढ्नुहोस