×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

ओलीले गरे भक्तपुरबाट मतदान

ओलीले गरे भक्तपुरबाट मतदान

फाल्गुण २१, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गरेका छन् । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । झापा- ५ बाट उम्मेदवार बनेपनि उनले भक्तपुरबाट मतदान गरेका हुन् ।

सबै पढ्नुहोस