माधव नेपालले गरे रौतहटबाट मतदान
फाल्गुण २१, २०८२रौतहट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट मतदान गरेका छन् । रौतहट-१ बाट उम्मेदवार समेत रहेका नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।
सबै पढ्नुहोस