×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

चैत २०, २०८२

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि चाँडै सुरु गर्न सक्ने संकेत देखिएको छ । रिपोर्टका अनुसार कर्मचारीहरूले बिहान इमेलमार्फत सेवाबाट हटाइएको सूचना पाएका थिए । सोही दिनलाई अन्तिम कार्यदिवस तोकिएको र केही समयमै कार्यालयका सबै प्रणालीमा पहुँच बन्द गरिएको थियो । कम्

सबै पढ्नुहोस