भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपालमा
पुस १, २०८२काठमाडौँ । भिभोले आफ्नो अत्याधुनिक फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउने दाबीसहित भित्र्याइएको यस स्मार्टफोनको नेपाली बजार मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सबै पढ्नुहोस