×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

टी-२० विश्वकपको अवसरमा सामसङका टिभीमा २१ प्रतिशतसम्म छुटसँगै नेटटिभीको सब्सक्रिप्सन निःशुल्क

टी-२० विश्वकपको अवसरमा सामसङका टिभीमा २१ प्रतिशतसम्म छुटसँगै नेटटिभीको सब्सक्रिप्सन निःशुल्क

माघ २७, २०८२

काठमाडौँ । सामसङ नेपालले टी-२० विश्वकपलाई लक्षित गर्दै टिभीमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टिभी तथा एआई टीभीका मोडेलहरूमा २१ प्रतिशतसम्म क्याशब्याक तथा ७ हजारसम्मको एक्स्चेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामसङका ८५ इन्चसम्मका टिभीमा भएको फोरके एआई अपस्केलिङ क्वालिटी, एडप्टिभ साउण्ड जस्ता फिचरले खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउने छ । साथै यो अवसरला

सबै पढ्नुहोस