×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

१७६ किलो गाँजा बरामद

१७६ किलो गाँजा बरामद

पुस १, २०८२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सबै पढ्नुहोस