सडकका बिरुवामा क्षति पुर्याउनेलाई एक लाख १० हजार जरिबाना
मङ्सिर २४, २०८२ललितपुर । अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएको छ । श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो । बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गए
सबै पढ्नुहोस